aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ असार २०७९
पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा १ हजार ८०२ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमा २३ जना आरटी पीसीआर परिक्षणबाट संक्रमित थपिएका छन् भने ४ जना एन्टीजेन परिक्षणबाट थपिएका थिए ।  
 

प्रतिक्रिया दिनुहोस