aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थपिए ४४ जना नयाँ कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ असार २०७९
थपिए ४४ जना नयाँ कोरोना संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको कारोना संक्रमणको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार यस अवधिमा २ हजार ७९८ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमा ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमित निको भएका छन् । यस अवधिमा एक लाख ३६ हजार ९९६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।  

हाल २२९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस