एजेन्सी । Moto G42 आज भारतमा लन्च गरिएको छ । नयाँ स्मार्टफोन मोटोरोलाको बजेट सेग्मेन्टको पछिल्लो मोडल हो । यो Moto G41 को उत्तराधिकारी पनि हो । फोनमा IP52–रेटेड वाटर–रिपेलेन्ट रेटिंग छ । जसले फोनलाई पानीको क्षतिबाट जोगाउँछ । Moto G42 मा 20M9 एस्पेक्ट रेसियो AMOLED डिस्प्ले र ट्रिपल रियर क्यामेराहरू छन् ।
प्रतिक्रिया दिनुहोस