
कामठाडौं । पछिल्लो २४ घण्टामा २६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८४४ जनामा कोरोना परिक्षण गर्दा २६० जना नयाँ संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार यस अवधिमा ४८ जना कोरोना मुक्त भएका छन् भने ७२ हजार ३२० जनाले खोप लगाएका छन् । यस अवधिमा मृतकको संखया शुन्य रहेको छ ।
हाल ११७१ जना कोरोनाको संकिैय संक्रमितको संख्या रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रनलयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस