aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

अन्नपूर्ण केवलकार १ हप्ता बन्द हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० असार २०७९
अन्नपूर्ण केवलकार १ हप्ता बन्द हुने

काठमाडौं । अन्नपूर्ण केवलकार १ हप्ता बन्द हुने भएको छ ।  पर्यटकीय नगरी पोखरा लेकसाईड, सेदीवगरदेखि सराङकोटसम्म जाने केवलकारको नियमित मर्मत सम्भारको लागि २०७९ असार ३१ गतेदेखि श्रावण ६ गतेसम्म बन्द हुने भएको  छ ।

केवलकारको सेवा २०७९ साल श्रावण ७ गते शनिवार बिहान ९ बजे देखि साँझ ६ बजेसम्म यथावत रुपमा सञ्चालन हुने समेत केबलकार सञ्चालकले  जानकारी दिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस