aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सन्दिप लामिछानेलाई अमेरिकाले भिसा दिएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ साउन २०७६
सन्दिप लामिछानेलाई अमेरिकाले भिसा दिएन

काठमाडौं । युवा क्रिकेटर सन्दिप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतवासले भिसा दिन अस्वीकार गरेको छ । २१ अगष्टबाट हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागिता जनाउनका लागि लामिछानेले भिसाका लागि मंगलबार बिहान अमेरिकी दूतावास पुगेका थिए। 
उनले आफूलाई अमेरिकाले भिसा नदिएको कुरा टुवीट्मार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस