aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कोरोनाको सहुलियत अब थप नदिइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ साउन २०७९
कोरोनाको सहुलियत अब थप नदिइने

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिले कोरोना महामारीको प्रभाव लाई राख्दै दिएको सहुलियतहरु कम गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक निित सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । बैंकले लिएको ब्याजदर समेत भिन्न भिन्न प्रयोजनको लागि अलग अलग हुने जानकारी उनले दिएका छन् । 

बाह्य क्षेत्रमा परेको दबाबका कारण र नेपालमा किसानहरुले समयमा मल पाउन नसकेका कारणले गर्दा अपेक्षित आर्थिक वृद्धि हुन नसक्ने उनले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस