aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

डिशहोममा १ वर्षको रिचार्ज गर्दा कुल बहादुर तामाङले जिते एक लाख नगद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ साउन २०७९
डिशहोममा १ वर्षको रिचार्ज गर्दा कुल बहादुर तामाङले जिते एक लाख नगद

काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने जनाएको छ । 

यसै क्रममा तामाकोशी गा पा २, डाडां गाउँ कुल बहादुर घिसिङ तमाङले  एक लाख जितेका छन् । श्याम इलेक्टोनिक्स इलेक्टिक  डिलर अन्तर्गत रहेको जेडिओएल १–९ का रबिन्द इलेक्टोनिक्स  का डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर कुल बहादुरले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए । 

डिशहोमको तर्फ वाट रिजनल सेल्स म्यानेजर  उज्वल न्यौपाने र सेल्स अफिसर मिलन लुईटेल बाट जितेको पुरस्कार रकम हस्तान्तरण गरेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस