
काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।
साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने कम्पनीले जनाएके छ । यसै क्रममा माडि गा पा ४ घर्तीगाउँ का तारकेबाङ सत्लिमारे माडि लघुजलबिद्धुका सचिव ज्ञान बहादुर खड्का र सदस्यद्वय बिजय कुमार घर्तीले एक लाख जितेका छन् ।
नमुना स्याटलाईट प्रा लि डिलर अन्र्तरगत रहेको घर्ती गाउँ रोल्पाका चन्द्र एलेक्त्रोनिक्स का डिलर दाईहरु चन्द्र घर्ती को मा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।
डिशहोमको तर्फ वाट रिजनल सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर सङ्गित बिष्टबाट डिलर दाइ चन्द्र घर्ती ,भबन सिह बुढा,ससिराम बुढाको उपस्थितिमा जितेको पुरस्कार रकम हस्तान्तरण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस