
एजेन्सी । अनलाइन फिल्म हेर्न मिल्ने नेटफ्लिक्सको विज्ञापनसहितको सेवा डाउनलोड गरेर हेर्न नपाईने व्यवस्था बनाएको छ। टेकक्रन्चका अनुसार नेटफ्लिक्सको आगामी विज्ञापनसहितको सेवा अफलाइनमा राख्न धेरै चुनौती भएको र खर्च बढि हुने भएकाले स्ट्रिमिङ प्लेटफर्ममा नहुने उल्लेख गरेको छ।
नेटफ्लिक्सको आगामी विज्ञापन–समर्थित टियर दर्शकहरूका लागि उत्तम स्ट्रिमिङ विकल्प नहुने भएको छ। एचबिओ म्याक्स पनि डाउनलोड गर्न नसकिने र फिल्म हेर्न वा कुनै कार्यक्रम अफलाइनमा हेर्न पनि नसकिने उल्लेख छ।
प्रतिक्रिया दिनुहोस