काठमाडौं । भारतीय चलचित्रका सुपरस्टार अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण भएको छ । उनलाई आफूलाई संक्रमण भएको बारे सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।
मंगलबार ट्वीट गरेर बच्चनले आफूलाई संक्रमण भएको जानकारी दिएका छन् ।
‘‘ममा कोरोना पोजिटिभ देखिएको छ’, उनले लेखेका छन्’ जो जो मेरो सम्पर्कमा आउनुभएको छ, कृपया परीक्षण गराउनुहोस् ।’
प्रतिक्रिया दिनुहोस