aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आईफोन १४ सार्वजनिक, केके फिचर छन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ भदौ २०७९
आईफोन १४ सार्वजनिक, केके फिचर छन् ?

एजेन्सी । एप्पलले आईफोन १४ बुधवार  अमेरिकाको क्यालिफोर्नियामा सार्वजनिक गरेको छ । एप्पलले यस पटक आइफोन १४, आइफोन १४ प्लस, आइफोन १४ प्रो र १४ प्रो म्याक्स ल्याएको छ । 

यसबाहेक आईफोन १४ प्रो १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी स्टोरेजमा ल्याइएको छ। कम्पनीले ठूलो डिस्प्ले र शरीरको तापक्रम सेन्सरलगायत थप स्वास्थ्य सुविधाहरूसहितको वाच सिरिज ८ लन्च गरेको छ। वाच सिरिज ८ को मूल्य ४५,९००, एसईको मूल्य २९,९०० रुपैयाँ छ। 

प्रतिक्रिया दिनुहोस