aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

चण्डीगढ युनिभर्सिटीमा ६० भन्दा बढी छात्राको नुहाएको भिडियो खिच्ने पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ असोज २०७९
चण्डीगढ युनिभर्सिटीमा ६० भन्दा बढी छात्राको नुहाएको भिडियो खिच्ने पक्राउ

एजेन्सी । भारतको हिमाचल प्रदेश प्रहरीले मोहालीको चण्डीगढ युनिभर्सिटी (सीयू) मा अध्ययनरत ६० भन्दा बढी छात्राको नुहाएको भिडियो बनाएको आरोपमा दुई युवालाई पक्राउ गरेका छन । जसमा युवतीले देखाएको तस्विर सिमलाको धालीबाट पक्राउ परेका छन् । उनको नाम रंकज वर्मा र सन्नी मेहता रोहरुबाट पक्राउ परेका छन् ।

यसअघि पञ्जाब प्रहरीले भिडियो बनाउने युवतीलाई पक्राउ गरेको थियो । युवती पनि शिमलाको रोहरु निवासी हुन् । केटाहरूलाई उनले लामो समयदेखि चिनेकी छन् । 

प्रतिक्रिया दिनुहोस