aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

डिशहोम फाईवरनेटको ‘फेस्टिभ फाइबरनेट’ अफर सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ असोज २०७९
डिशहोम फाईवरनेटको ‘फेस्टिभ फाइबरनेट’ अफर सार्वजनिक

काठमाडौं । फाईवरनेटका ग्राहकहरुका लागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले, नयाँ ब्याण्डस्विथको साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट  प्याकेजहरु ‘फेस्टिभ फाइबरनेट’ मा ल्याएको छ । 

‘फेस्टिभ फाइबरनेट’ अफरले मात्र ८७० प्रति महिना पर्ने २०० एमबीपीएस को ईन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रति महिना ५९५ रुपैयाँमा ७५ एमबीपीएस ६८७ रुपैयाँमा १०० एमबीपीएस, ८२४ रुपैयाँमा एमबीपीएस १५० रुपैयाँमा एमबीपीएस र ९१६ रुपैयाँमा २५० एमबीपीएस का प्याकेजहरु उपलब्ध रहेको छ ।   

यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले फाइजी डुव्वेल ब्याण्ड राउटर पनि सित्तैमा पाउनेछन् । साथै ईन्टरनेट संगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले २५० रुपैयाँमा प्रति महिनामा डिशहोम आई टिभीको सेवा पनि लिन पाउनेछन् । उल्लासमय ‘फेस्टिभ फाइबरनेट’ अफर को लाभ उठाउन आजै नजिकको डिलर दाई वा हट लाइन न. ९८०१५४४००० मा सम्पर्क गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस