
काठमाडौं । २७ औं मिनेटमा नेपालले वंगलादेशविरुद्धको खेलमा दोस्रो गोल लगाएको छ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले सुरुवाती अग्रता बताएको छ।
खेलको १८औँ मिनेटमा सुजल श्रेष्ठको फ्रिकिकलाई अञ्जन विष्टले गोलमा परिणत गर्दै पहिलो गोल गरे भने अन्जन तामाङको पासमा उनैले २७ औं मिनेटमा अर्को गोल लगाएका हुन । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको छ।
प्रतिक्रिया दिनुहोस