
काठमाडौं । अञ्जन विष्टले नेपालका लागि तीन गोल गर्दै ह्याटट्रिक गरेका छने । पहिलो गोल १८ मिनेट, दोस्रो गोल २७ र तेस्रो गोल ३७ मिनेटमा अर्को गरेका छन् । नेपालले वंगलादेशविरुद्धको खेलमा तेस्रो गोल लगाएको छ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले सुरुवाती अग्रता बताएको छ।
खेलको १८औँ मिनेटमा सुजल श्रेष्ठको फ्रिकिकलाई अञ्जन विष्टले गोलमा परिणत गर्दै पहिलो गोल गरे भने अन्जन तामाङको पासमा उनैले २७ औं मिनेटमा अर्को गोल लगाएका हुन ।aखेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको छ।
प्रतिक्रिया दिनुहोस