
काठमाडौं । बलात्कार आरोप लागेको नेपालको क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिइको छ । भदौ ५ गते १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप लागेका सन्दीपलाई लागेको छ । सन्दिपलाई २० असोजमा प्रहरीले पक्राउ गरेको थियो ।
कतारको दोहाबाट बिहीबार बिहान काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै सन्दीप पक्राउ परेका थिए । सन्दिपले आफू निर्दोष रहेको बताउँदै आएका छन् । जिल्ला अदालमा उनले आफूविरुद्ध जाहेरी दिने केटी नावालिका नभ्रएको दावी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस