aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारत विरुद्ध नेपालकाे लज्जास्पद हार फाेटाे समाचार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ भदौ २०७६
भारत विरुद्ध नेपालकाे लज्जास्पद हार फाेटाे समाचार

काठमाडाैं । भारतमा जारी साफ यू-१५ च्याम्पियनसिपमा नेपालले पहिलाे खेलमा नै भारतसँग ५-० काे लज्जास्पद हार ब्यहाेरेकाे छ । भारतसामु निकै निरिह देखिएकाे नेपालले पुरै खेलमा एउटा पनि डरलाग्दाे प्रहार गर्न सकेन । जसका कारण उसले पहिलाे खेलमा नै भारी अन्तरकाे हार ब्यहाेर्याे ।

नेपाल र भारत विचकाे फाेटाे

प्रतिक्रिया दिनुहोस