तस्बिरमा हेर्नुहोस्, सगरमाथा क्षेत्रमा देखिएको हिउँ चितुवा
तस्बिरमा हेर्नुहोस्, सगरमाथा क्षेत्रमा देखिएको हिउँ चितुवा
आर्थिकन्यूज
सोमबार, २१ कार्तिक २०७९
काठमाडौं । एक अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका केही सुन्दर दृष्यहरू आफ्नो क्यामेरामा कैद गरेका छन् । उक्त फोटो काठमाडौंस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको छ।
प्रतिक्रिया दिनुहोस