aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विश्वकप फुटबल देखाउँदा थप शुल्क लिन बाटो खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० कार्तिक २०७९
विश्वकप फुटबल देखाउँदा थप शुल्क लिन बाटो खुल्यो

काठमाडौं  ।  विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गरे बापत नेपालका टेलिभिजनलाई थप शुल्क उठाउन बाटो खुला भएको छ। बुधबार सर्वोच्च अदालतले मिडिया हब प्रालि तथा टेलिभिजन सेवा प्रदायकको मुद्दामा फैसला गर्दै प्रतिग्राहक ५ सय रूपैयाँ लिने निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको आदेशलाई निरन्तरता नदिने आदेश गरेको छ। 

न्यायाधिश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले विश्वकपको प्र्रत्यक्ष प्रसारणका थप शुल्क लिन पाउने आदेश गरेको हो। अधिवक्ता किशोर पौडेलले दायर गरेको रिटमाथि बुधबार बहस भएको थियो । 

प्रतिक्रिया दिनुहोस