aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अन्नपूर्ण सर्किट ट्रेकिङ रुटमा पर्ने मनाङका रमणीय दृश्य (फोटोफिचर)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ मंसिर २०७९
अन्नपूर्ण सर्किट ट्रेकिङ रुटमा पर्ने मनाङका रमणीय दृश्य (फोटोफिचर)

काठमाडौं । अन्नपूर्ण सर्किट रुट विश्वमै प्रख्यात रुट हो । अन्नपूर्ण सर्किटभित्र दर्जनौं ट्रेकिङ रुटहरु रहेका छन् । वर्षेनी लाखौं पर्यटक अन्नपूर्ण क्षेत्रमा ट्रेकिङ जान्छन् । यहाँ हामीले अन्नपूर्ण सर्किट ट्रेकिङ रुटमा पर्ने मनाङका रमणिय दृश्य प्रस्तुत गरेका छौं । 

हेरौं, तस्बिर 

फोटो स्रोतः बिक्रम सिंह 

प्रतिक्रिया दिनुहोस