aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सबैभन्दा बढि एलब्रुस हिमाल आरोहण गर्ने पहिलो नेपाली बने चतुर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ मंसिर २०७९
सबैभन्दा बढि एलब्रुस हिमाल आरोहण गर्ने पहिलो नेपाली बने चतुर

काठमाडौं । युरोपको एलब्रुस हिमाल सबैभन्दा धेरैपटक आरोहण गर्ने नेपाली चतुर तामाङ बनेका छन् । सोलुखुम्बुमा जन्मेका तामाङ ५ हजार ६४२ मिटर उचाईको उक्त हिमाल ११७ पटक आरोहण गरेर उनले किर्तिमानी कायम गरेका हुन् ।

यसबाहेक पनि उनले नेपालका सबैजसो हिमालहरु आरोहण गरेका छन् । उनको पर्वतारोहण्को यात्रा सन् १९९५ बाट शुरु भएको हो । उनको पर्वतारोहणको यात्रा भारतबाट शुरु भएको थियो । 


 

प्रतिक्रिया दिनुहोस