
काठमाडौं । अन्नपूर्ण सर्किटको यात्राको छैटौं दिनमा मनाङमा पर्ने माथिल्लो पिसाङबाट घ्यारु र घारुबाट नगवालसम्म पुगिन्न्छ । माथिल्लो पिसाङदेखि नगवालसम्मको कुल यात्रामा १० किलोमिटर ६ घण्टा लामो पदयात्रा गर्नपर्ने हुन्छ ।
माथिल्लो पिसाङदेखि घ्यारुसम्म मनोरम दृश्यहरू रहेको पहाडको चुचुरोमा रहेको सानो गाउँ घारु छ । घयारुबाट देखिएका दृश्यहरू धेरै सुन्दर छन् । घ्यारुबाट अर्को गन्तव्य हो नगवाल । यस स्थानका दृश्यहरुमा ठूला ठूला चट्टानहरू र मरुभूमिजस्तै परिदृश्यहरूको देख्न सकिन्छ ।
तस्विर विक्रम सिंह
प्रतिक्रिया दिनुहोस