aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

विश्वकप जित्नेले कति रकम पाउँछन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ मंसिर २०७९

काठमाडौं । विश्वकप २०२२ सालको फुटबलमा कुल १६३ डलर खर्च हुने भएको छ । विश्वकपको विजेताले ४२ मिलियन डलर पाउने छन् । दोस्रो हुनेले ३० मिलियन डलर, तेस्रो हुनेले २७ मिलियन डलर, चौथो हुनेले २५ मिलियन डलर, क्वाटरफाइनमा पुग्नेले १७ मिलियन डलर, अन्तिम १६ मा पुग्ने टिमले १३ मिलियन र समूह चरणमा पुग्नेले ९ मिलियन डलर पाउने छन् ।  
 

प्रतिक्रिया दिनुहोस