एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी सर्वाधिक कमाई गर्ने फुटबल खेलाडीको शिर्ष स्थानमा पर्छन ।
फ्रान्स फुटबलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका छन् । मेस्सीको कमाई १३० मिलियन युरो रहेको छ ।
मेस्सीपछि इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा रहेका छन् । रोनाल्डोको कमाई ११३ मिलियन युरो रहेको छ ।
यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार तेस्रो, स्पेनिस क्लब एट्लेटिको मड्रिडका एन्टोनियो ग्रिजम्यान चौंथो र रियल मड्रिडमा ग्यारेथ बेल पाँचौ स्थानमा रहेका छन् ।
सर्वाधिक कमाउने २० खेलाडी को को ?
१ लियोनल मेस्सी
कमाई - १३० मिलियन युरो
२ क्रिस्टियानो रोनाल्डो
कमाई - ११३ मिलियन युरो
३ नेयमार
कमाई- ९१.५ मिलियन युरो
४ एन्टोनियो ग्रिजम्यान
कमाई - ४४ मिलियन युरो
५ ग्यारेथ बेल
कमाई - ४०.२ मिलियन युरो
६ आन्द्रियास इनिएष्टा
कमाई - ३३ मिलियन युरो
७ एलेक्सिस सान्चेज
कमाई - ३०.७ मिलियन युरो
८ फिलिपे कौटिन्हो
कमाई - ३० मिलियन युरो
९ एज्याकुएल लाभेजी
कमाई - २८.३ मिलियन युरो
१० लुइस स्वारेज
कमाई - २८ मिलियन युरो
११ जेर्राड पिके
कमाई - २७ मिलियन युरो
१२ टोनी क्रुस
कमाई - २६.३ मिलियन युरो
१३ मोसिट ओजिल
कमाई - २५.८ मिलियन युरो
१४ केलियन एमबाप्पे
कमाई- २५ मिलियन युरो
१५ ओस्कार
कमाई २४-३ मिलियन युरो
१६ सर्जियो अग्युरो
कमाई २४.३ मिलियन युरो
१७ केभिन डी ब्रुयन
कमाई - २३.५ मिलियन युरो
१८ हल्क
कमाई- २३.४ मिलियन युरो
१९ पाउल पोग्बा
कमाई - २३.३ मिलियन युरो
२० सर्जियो रामोस
कमाई- २३ मिलियन युरो
प्रतिक्रिया दिनुहोस