aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

८ जना नयाँ कोरोना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ मंसिर २०७९
८ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा एक हजार ६५२ नमूना परिक्षण गर्दा उक्त संक्रमित फेला परेका हुन । मन्त्रालयका अनुसार ६१५ आरटी पीसीआर परिक्षण गर्दा ६ र १०३७ एन्टीजेन परिक्षण गर्दा २ गरी जम्मा १० जना नयाँ संक्रमित थपिएका हुन् ।     

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमतिबाट ३४ जना निको भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको छ ।  

प्रतिक्रिया दिनुहोस