aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ट्विटमा लेख्ने शब्द बढाउँदै इलोन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ मंसिर २०७९
ट्विटमा लेख्ने शब्द बढाउँदै इलोन

एजेन्सी । ट्विटरमा पोष्ट गर्ने शब्दको सिमा बढ्ने संकेत इलोन मस्कले दिएका छन् । उनले ४२०  क्यारेक्टरसम्मको सीमा बनाउन सक्ने संकत गरेका छन् । ट्विटरका नयाँ मालिक मस्कले क्यारेक्टर सीमा २८० बाट ४२०  सम्म बढाउन सक्नेछन्। मस्कले प्रयोगकर्ताको सीमा बढाउन दिएको सल्लाहको जवाफमा यस्तो बताएका हुन् ।

ट्विटर २.० मा २८० को कष्टप्रद क्यारेक्टर लिमिट घटाएर ४२० गरिनुपर्छ। यसको जवाफमा मस्कले प्रारम्भिक दिनहरूमा ट्विटरले मात्र १४० क्यारेक्टरको शब्दको सीमालाई मात्र अनुमति दिएको थियो। यस पछि, २०१८ मा, क्यारेक्टरहरूको संख्या १४० बाट २८० गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस