aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विश्व कप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ मंसिर २०७९
विश्व कप प्रसारणको इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध

काठमाडौं । नेपालमा हाल प्रसारण भईरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ । उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरि रहेको छ ।

डिशहोम फाईवरनेटको उच्च गति संगै ग्राहकहरुले आइटिभिमा विश्व कपको प्रशारणको मज्जा पनि लिन सकिनेछ । 

प्रतिक्रिया दिनुहोस