aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अर्जेन्टिनाका समर्थकलाई खुसीको खबर,निःशुल्क फुटबल खेल्नलाई निम्तो आयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ पुस २०७९
अर्जेन्टिनाका समर्थकलाई खुसीको खबर,निःशुल्क फुटबल खेल्नलाई निम्तो आयो

काठमाडौं । काठमाडौं उपत्यकाभरिका अर्जेन्टिनाका समर्थकहरूसँग  खुसी बाँड्छौं बैजन्ती फुटसलले मैत्रीपूर्ण खेल आयोजना गर्ने भएको छ ।  कतारमा आयोजना भएको विश्वकप फाइनलमा अर्जेटिनाले विश्वकप जित्न सफल भएपछि सोहि उपलक्षमा मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको आयोजकले बताएको छ। २०२२ को यो विश्वकप साँच्चै फुटबलको एक अद्भुत खेल थियो विश्वकपको अन्त्य र अर्जेन्टिना, वास्तवमै जितको हकदार थियो।

 पेप्सीकोलामा रहेको बैजन्ती फुटसलले भोलि खेलहरू लेखाइने खेल निस्शुल्क हुने आयोजकले जनाएको छ । खेल देउसो १ बजेदेखि साँझ ४ बजेदेखिसम्म सबै अर्जेन्टीका फ्यानहरूले खेल्न पाउने छन । अर्जेन्टिनाको जर्सीमा देखाउने कुनै पनि समर्थकलाई केहि समय अवधिको लागि निस्शुल्क फुटसल पिचमा पहुँच हुनेछ।

प्रतिक्रिया दिनुहोस