aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्राधिकरणले लाइन काट्दा दूरसञ्चार सेवा आवरुद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ पुस २०७९
प्राधिकरणले लाइन काट्दा दूरसञ्चार सेवा आवरुद्ध

काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट केहि दूरसञ्चार सेवा प्रदायकहरुको विद्युत लाईन सप्लाई काटीदिदा राज्यका धेरै स्थानहरुमा क्ष्लतभचलभत सेवा अवरुद्ध हुन पुगी बैंकिंग सेवा, हवाई सेवा लगायतका अत्यावश्यक सेवाहरु अवरुद्ध हुन पुगेको छ ।  

दूरसंचार ऐन, २०५३ अनुसार कसैले पनि यस्तो सेवा प्रवाह अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था रहको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।  दूरसंचार सेवा अवरुद्ध गरेको प्रति  प्राधिकरणको  ध्यानआकर्षण भएको जनाएको छ ।  राज्यको अति आवश्यक दूरसञ्चार सेवा अवरुद्ध गर्ने जो कोहीलाई कानुनी कारवाही गर्न र  पूर्वाधारको सुरक्षा गर्न सम्वन्धित सबैलाई अनुरोध समेत  गरेको छ । 

  साथै हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने हुदा सबै पक्ष वसी आपसी छलफलबाट समस्याको समाधान गरी अत्यावश्यक दूरसञ्चार सेवाको निर्वाध उपयोग गर्नेरगराउने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाललाई अनुरोध गरेको छ  । 

प्रतिक्रिया दिनुहोस