aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ताईवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङलाई टेक्नोलोजी पार्टनर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ माघ २०७९
ताईवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङलाई टेक्नोलोजी पार्टनर

काठमाडौं । नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु विक्रि वितरण गर्दै आएको डिएचआईले  छोटो समयमानै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ ।

 नेपाली वजारमा लामो समय देखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यो कम्पनीले नेपाली वजारमा गुणस्तरिय ग्राहकलाई आवश्यक सम्पुर्ण विधुतिय उपकरणहरु उत्पादन तथा विक्रिवितरण गर्न थालेको हो । 

पछिल्लो समय नेपालमा आफ्नो व्यवसायलाई लाई विस्तार संगै गुणस्तरिय विद्युतीय उपकरण उत्पादन र विक्रिवितरण गर्नको लागि ताईवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङलाई टेक्नोलोजी पार्टनरको रुपमा भित्राउन डिएचआइ सफल भएको छ ।  यो सम्झौता पश्चात डिएचआई टेक्नोलोजी र नेपालमा विद्युतिय उपकरण निर्माणको गति लाई अर्काे स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस