aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

जनकपुरमा डिशहोम फाईवरनेटको शोरुम समुद्धघाटन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० माघ २०७९
जनकपुरमा डिशहोम फाईवरनेटको शोरुम समुद्धघाटन

काठमाडौं । डिशहोम फाईवरनेटले जनकपुर मा पनि वितरण शोरुमको शुभारम्भ गरेको छ । शोरुम समुद्धघाटन डिशहोमका तर्फवाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा,एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाह को उपस्थिति मा सम्पन्न भएको हो ।

लामो समयदेखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका न्यू लक्ष्मी इन्टरप्राइज ले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नया शोरुम मार्फत दिने जनाएको छ । 

५५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको न्यू लक्ष्मी इन्टरप्राइज अझ बढी ग्राहकको माझ पुग्नको लागी पनि यस नयाँ शोरुमले मद्दत गर्ने जनकपुरका संचालक सुनिल महतो ले जानकारी दिए ।


    
 

प्रतिक्रिया दिनुहोस