
एजेन्सी । गुगल, अमेजन र माइक्रोसफ्ट जस्ता ठूला प्राविधिक कम्पनीहरूपछि अब आईबीएम कर्प र जर्मन सफ्टवेयर फर्म एसएपीले ठूलो मात्रामा कर्मचारी निकाल्न थालेका छन। रिपोर्टका अनुसार विश्वव्यापी कार्यबल मध्ये ३,९०० कर्मचारीहरूलाई हटाएको छ। यससँगै एसएपीले ३ हजार कर्मचारीलाई हटाउने योजना बनाएको छ ।
आईबीएमले वास्तवमा, कम्पनीले चौथो त्रैमासिकमा वार्षिक नगद लक्ष्य गुमाएपछि यो निर्णय गरेको हो। कम्पनीका प्रमुख वित्तीय अधिकारी, जेम्स काभानाउले कम्पनी ग्राहक फेसिङ अनुसन्धान र विकासको लागि काममा राख्न प्रतिबद्ध छ।
प्रतिक्रिया दिनुहोस