aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

किन ह्याकरले अनधिकृत रुपमा सर्भरमा पस्न खोज्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ माघ २०७९
किन ह्याकरले अनधिकृत रुपमा सर्भरमा पस्न खोज्यो ?

काठमाडौं । नेपालको सरकारी वेवसाइटमा किन ह्याकरले अनधिकृत रुपमा सर्भरमा पस्न खोज्यो ? ह्याकर सरकारी वेवसाइटमा प्रवेश गर्न खोजेपछि सबै सरकारी वेबसाइट डाउन भएको छ।

वेबसाइटबाट ह्याकरहरुले अनधिकृत रुपमा सर्भरमा प्रवेश गर्न खोज्दा समस्या देखिएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोखरेल बताए । शुक्रबार गृहमन्त्री रवि लामिछानेको पद गएपछि अनाधिकृत रुपमा अध्यगमन विभागको त्यही भएका कारण अधिकांश जिओभी डट कम डट एनपी ह्याकर प्रवेश गरेर सरकारी तथ्यांकमा पहुँच पुर्याउन खोजेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस