aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

त्रिदेशीय सिरिजअन्तर्गत नेपालको अर्को सफलता, फेरि रोज्यो फिल्डिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ फागुन २०७९
त्रिदेशीय सिरिजअन्तर्गत नेपालको अर्को सफलता, फेरि रोज्यो फिल्डिङ

काठमाडौं । नामिबियाविरुद्धको दोस्रो खेलमा पनि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । त्रिदेशीय सिरिजअन्तर्गत भइरहेको खेलमा केही बेरअघि भएको टस जित्दै नेपालले फिल्डिङ रोजेको हो ।

यसअघि नामिबियाविरुद्ध मंगलरबार र स्कटल्यान्डविरुद्ध शुक्रबार पनि नेपालले टस जित्दै फिल्डिङ रोजेको थियो । यसअघिका दुवै खेलमा नेपाल विजयी भएको छ । 

पहिलो खेलमा नेपालले नामिबियाले दिएको २८६ रनको लक्ष्य पूरा गरेको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो ।

स्कटल्यान्डले नेपाललाई २७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । त्रिदेशीय सिरिजमा नामिबिया, नेपाल र स्कटल्यान्डले २/२ खेल खेल्नेछन् । अब केही बेरमा नामिबियाले ब्याटिङ सुरु गर्नेछ। 

प्रतिक्रिया दिनुहोस