aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल टेलिकमको सह–प्रवक्तामा परमात्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ फागुन २०७९
नेपाल टेलिकमको सह–प्रवक्तामा परमात्मा

काठमाडौं । नेपाल टेलिकमको सह–प्रवक्तामा परमात्मा भट्टराई नियुक्त भएका छन् । टेलिकमको प्रमुख व्यवसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक भट्टराईलाई टेलिकमले मंगलबार सहप्रवक्तामा नियुक्त गरेको हो । 

प्रतिक्रिया दिनुहोस