aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एलएलएल ट्राभल्सको शाखा नेपालमा खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ फागुन २०७९
एलएलएल ट्राभल्सको शाखा नेपालमा खुल्यो

काठमाडौं । एलएलएल ट्राभल्सको साखा अब नेपालमा पनि सञ्चालनमा आइकाृ छ । अमेरिकामा बस्ने युवा व्यवसायी थप नयाँ केहि गर्ने अभिप्रायले एलएलएल ट्राभल्स सञ्चालन गरेका हुन् । काठमाडौँको सुकेधारामा यसको शाखा रहेको छ ।

 शुक्रबारबाट ट्राभलले टिकटिट काट्न समेत सुरुवात गरेको छ । गैर आवासीय  नेपाली संघका पूर्व  अध्यक्ष भुबन भट्ले उदघाटन गर्दै नेपाली यात्रुहरुलाई सस्तो र सुलभ हुनेगरि ट्राभल एजेन्सि सञ्चालन गर्न समेत आग्रह गरेका थिए ।

यसको केन्द्रिय कार्यालय अमेरिकाको ओहायो राज्यमा रहेको छ । यसलाई विश्वभरि फैलाउने उद्देश्यले हाल अष्ट्रेलिया, थाईल्यान्ड, युरोप, अफिका भारत रनेपालमा सञ्चालन प्रक्रियामा रहेको छ । र अन्य देशहरुमा समेत विस्तारको लागि तयारी रहेको एलएलएल ट्राभल्समा अन्य ट्राभलभन्दा गुणस्तरिय सेवाका साथ सस्तो र सुलभ सेवा समेत उपलब्ध गराइने बताइएको छ । 

त्यस्तै एलएलएल ट्राभल्सले घरमै बसेर ईन्टरनेटको माध्यमबाट सहजै टिकट काट्न र बुकिङ्ग गर्न पाइने सुविधा पनि उपलब्भ गराएको छ । एलएलएल ट्राभल्सले पानी जहाज, रेल, होटललगायतका पर्यटनसँग सम्बन्धीत सेवाको घरमै बसेर आफ्नो मोबाईल फोनबाट सेवा लिन सकिने छ । 
 

प्रतिक्रिया दिनुहोस