aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपालले युएइलाई २४९ रनको लक्ष्य दियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ फागुन २०७९
नेपालले युएइलाई २४९ रनको लक्ष्य दियो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृङ्खलाको दोस्रो खेलमा नेपालले यूएईलाई जितका लागि २४९ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेर पहिलो व्याटिङ गर्दै ४९.२  ओभरमा सबै विकेट गुमाएर २४८ रन जोड्न सफल भए । 

प्रतिक्रिया दिनुहोस