aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भुटानका खेलाडीले एक गोल गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ चैत्र २०७९
भुटानका खेलाडीले एक गोल गरे
फाइल तस्विर

काठमाडौं । भुटानका तेजिङ नोर्बुले एक गोल गरेका छन् । काठमाडौंमा भइरहेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा भुटान विरुद्ध नेपाललाई एक गोल हानेको छ । काठमाडौंको दशरथ रंगशालमा खेलको १९ औं मिनेटमा भुटानले नेपाल विरुद्ध गोल गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस