काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । पछिल्लो २४ घण्टामै ५५ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार यस अवधिमा एक हजार दुई सय १६ जनाले कोरोना परिक्षण गरेका थिए । जसमा ५० जनालाई आरटी पिसीआर विधिबाट कोरोना पुष्टि भएको छ भने पाँच जना पाँच जनालाई एन्टीजेन विधिबाट पुष्टि भएको थियो ।
हाल सक्रिय संक्रमितको संख्या तीन सय ९६ पुगेको छ । यस अवधिमा २७ हजार ९७६ जनाले खोप लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस