aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्‍यु, संक्रमित १०६ जना थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ बैशाख २०८०
कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्‍यु, संक्रमित १०६ जना थपिए

काठमाडौं ।  नेपालमा पछिल्लो चरणको कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ ।  पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर प्रविधिबाट परिक्षण गरिएको ५८१ बाट ६४ जना र एन्टिजेन प्रविधिबाट १३०२ बाट ४२ जना नयाँ संक्रमित थपिएका छन् ।  

प्रतिक्रिया दिनुहोस