aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

८१ जना नयाँ कोरोना संक्रमित थपिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० बैशाख २०८०
८१ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । २४ घण्टामा ८१ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ३७० पिसिआर प्रविधिबाट परिक्षण गर्दा ४१ जना र ९३६ जना एन्टिजेन प्रविधिबाट परिक्षण गर्दा ४० जना नयाँ संक्रमित फेला परेका हुन । नेपालमा सक्रिय संक्रमित ३७० जना पुगेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  
 

प्रतिक्रिया दिनुहोस