aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेपाल टेलिकमको जिएसएम सेवा अवरुद्ध हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ बैशाख २०८०
नेपाल टेलिकमको जिएसएम सेवा अवरुद्ध हुने

काठमाडौं । आज बिहीबार राति १२ बजेपछि नेपाल टेलिकमको जिएसएम सेवा अवरुद्ध हुने भएको छ । टेलिकमको मोबाइल सेवाको कोर प्रणालीमा नियमित मर्मत सम्भार गनुपर्ने भएकोले बुधबार र बिहीबार राति १२ पछि छोटो अवधिका लागि जिएसएम सेवा अवरुद्ध हुने भएको हो ।

नेपाल टेलिकमले बुधबार एक सूचना जारी गरी जिएएसएम सेवा अवरुद्ध हुने जानकारी दिएको छ । लामो समयसम्म कुनै ग्राहक वर्गको मोबाइल सेवामा समस्या भएमा आफ्नो मोबाइल सेटको पावर अन–आफ गर्न समेत टेलिकमले सम्बन्धित सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस