aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कोरोनाबाट आज एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ बैशाख २०८०
कोरोनाबाट आज एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ५ सय १७ जनाको कोरोना परिक्षण गर्दा आज थप १ सय ११ जना नयाँ भाइरस संक्रमित थपिएका छन् । 

त्यस्तै, पिसीआर टेष्टमा १ हजार ४० बाट ७८ र एन्टिजेन १ हजार ४ सय ७७  बाट ३३ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म नेपालमा ३ सय ७८ जना नयाँ सक्रमित थपिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस