aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

यूएईले गुमायो नवौं विकेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ बैशाख २०८०
यूएईले गुमायो नवौं विकेट

काठमाडौ‌ । एसीसी मेन्स प्रिमियर क्रिकेटको फाइनलमा यूएईले नवौं विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सोमबार यूएईको नवौं विकेट गुमेको हो । 

नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण पुन दोस्रो पटक रोकिएको छ । पानी परेसँगै खेल रोकिएपछि मैदानमा कभरहरु ल्याइएको छ । पानी परेसँगै खेल रोकिँदा २७.३ ओभरमा ९ विकेट गुमाएको यूएईले १ सय ६ रन बनाएको छ ।

सो खेलमा नेपालका लागि ललित राजवंशीले ३ सन्दीप लामिछाने र करन केसीले २÷२ विकेट लिएका भने गुल्सन झा र सोमपाल कामीले ११ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस