aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गुगलको एआई च्याटबोट ‘बार्ड’ ले  आर्थिक सल्लाह पनि दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० बैशाख २०८०
गुगलको एआई च्याटबोट ‘बार्ड’ ले  आर्थिक सल्लाह पनि दिने

एजेन्सी । गुगलको एआई च्याटबोट ‘बार्ड’ ले  आर्थिक सल्लाह पनि दिने गरेको छ ।  जुन कम्पनीले मे १० मा भारतलगायत १८० भन्दा बढी देशमा यस्तो सेवा लन्च गरेको छ।  वित्तीय सल्लाहसँग सम्बन्धित प्रश्न सोधिएमा वित्तीय सल्लाह र स्टकसँग सम्बन्धीत प्रश्नको जवाफ दिन गरेको छ ।  

प्रतिक्रिया दिनुहोस