aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नयाँ हिमाल आरोहणलाई  खुला गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ जेठ २०८०
नयाँ हिमाल आरोहणलाई  खुला गरिने

काठमाडौं । सरकारले नयाँ हिमाल आरोहणलाई खुला गर्ने भएकाे छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जनाएका हुन् । 

प्रतिक्रिया दिनुहोस