aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रेडियो नेपाल र नेपाल टेलिभिजन मर्ज हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ जेठ २०८०
रेडियो नेपाल र नेपाल टेलिभिजन मर्ज हुने

काठमाडौं । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभेर एकिकृत प्रशारण सेवा प्रारम्भ गरिने भएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जनाएका हुन् । 

 

 

प्रतिक्रिया दिनुहोस