aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

धनगढी विमानस्थल एक महिना बन्द हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ बैशाख २०७६
धनगढी विमानस्थल एक महिना बन्द हुने

काठमाडौं । धनगढी विमान स्थल एक महिना बन्द हुने भएको छ । धावन मार्ग भासिएका कारण मर्मत गर्नका लागि बैशाख २२ गतेदेखि जेष्ठ २१ गतेसम्म बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताए । 

उनका अनुसार धावनमार्ग मर्मतका लागि एक वर्षको ठेक्का भएपछि सामान्य विमान अवतरण गर्न सक्ने अबस्थामा ल्याउन करिब एक महिना लाग्ने भएकाले बैशाख २२ गतेदेखि धावनमार्ग बन्द गरेर काम गर्ने योजना बनाएको बुढथापाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस