aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

इसेवा मार्फत टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर जित्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ जेठ २०८०
इसेवा मार्फत टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर जित्न सकिने

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने अफर ल्याएको छ ।

उक्त अभियानमा सहभागि हुन एनटीसी प्रिपेड, एनटीसी पोस्पेड, र एनटीसी डाटाप्याक एप वा इसेवाको वेबसाइट मार्फत रिचार्ज गनुपर्नेछ । यो अभियान अवधि असार १५ सम्म लागिको लागि सञ्चालन हुनेछ । यो अभियान अवधिभर प्रोमोकोडहरू प्रयोग गरेर १० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिने जनाएको छ ।

क्यासब्याक आफुले रिचार्ज २४ घण्टा भित्र इसेवा वालेटमा जम्मा हुनेछ । कोमाकी फ्लोरा एक इलेक्ट्रिक स्कुटर हो जसले प्रति चार्ज ७५ देखि १०० किलोमिटरको माइलेज दिनुको साथै सहज र रमाइलो सवारी अनुभव सुनिश्चित गराउन शक्तिशाली ३ हजारबाट मोटरको जडान गरिएको छ ।

यस इलेक्ट्रिक स्कुटरमा ट्युबलेस टायर र डिस्क ब्रेककोका साथै अन्य विशेषता रहेका छन् । यो अभियान अवधि असार १५ सम्म लागिको लागि सञ्चालन हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस